एभरेष्ट बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले सिटिजन्स बैंकको सञ्चलकमा रहेका बैंकर सुदेश खलिङलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकले २५ वर्षदेखि भारतीय नागरिकलाइ प्रमूख कार्यकारी अधिकृत बनाउदै आएको थियो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ । बैंकको शेयरधनीको हैसियतले…