अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुस सहित धनुषा बटेश्वर गाउँपालिकाका सवारी चालक विर बहादुर मगरलाई पक्राउ गरेको छ । आयोगका अनुसार गाउँपालीकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोली पुग्दा गाउँपालीकाका अध्यक्ष राउत क्षेत्री गाउँपालिकाका सवारी…