नेपाली बजारमा पछिल्लो दुई दिन यता सुनको मूल्य एक हजार ८०० रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि सोही मूल्यमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ, तेजावी ८६ हजार ९५० रुपैयाँ र चाँदी तोलाको १ हजार…