नेको इन्स्योरेन्स कम्पनी (NIL) को शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाले ८.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ। गत आर्थिक तर्फ २०७५/७६ को मुनाफाबाट सञ्चालक समितिले वितरण गर्न प्रस्ताव गरेको उक्त लाभांश ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न साधारण सभाबाट कर सहित १० करोड ७४ लाख रुपैयाँ र सो मध्ये लाभांश कर वापत ५३ लाख ७३…