नेपाल इन्स्योरेन्स लिमिटेड (NICL) ले चैत २७ गते ७२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा साधारण सभा बोलाएको हो । सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रसताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता…