पछिल्लो २४ घण्टामा ४९ सय कोरोना परीक्षण, कूल १ लाख ८५ हजार टेष्ट सम्पन्न

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ९५८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ३१० वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट २ हजार ६४८ वटा परीक्षण सम्पन्न भएको जानकारी…