विश्व बैंक अन्तर्गतको आइएफसी ले कोभिडबाट सिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्धारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् । हालको कोभिडको कठिन परिस्थितिमा नेपालका नीजि क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम…