व्यवस्थापन र कर्मचारी आन्दोलनले थलिएको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) प्रवाहित कर्जा उठान नसकेर थलिने अवस्थामा पुगेको छ। उच्च बढेको खराब कर्जा वापत नोक्सानी व्यवस्गा गर्दा कम्पनी सञ्चालन नोक्सानीमा पुगेको छ। लघुवित्तले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको यसै अवधिमा ४.३८ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात…