प्रि ओपनिङमा ४७ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से झण्डै १४ अंकले बढ्यो

बुधबारको प्रि ओपनिङ सेसनमा शेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयर मूल्यमा सुधार आए पछि परिसुचकमा सुधार आएको हो । कुल ७५ कम्पनीको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । १४ कम्पनीको शेयर मूल्य घटेको बजारमा १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उल्लेखित कम्पनीका…