महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको छ ।लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म…