कुमारी बैंकको करिब ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकले ६० हजार ९६२ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले माघ ८ गतेदेखि फागुन १२ गते भित्र बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौ २ टंगाल आइपुग्नेगरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बिक्री प्रबन्धक कुमारी…