लगातार तीन दिन ओरालो लागेको भिण्डीको मूल्य बुधबार बढ्यो, करेलाको भाउमा पनि वृद्धि

लगातार तीन दिन ओरालो लागेको भिण्डीको मूल्य बुधबार भने सामान्य बढेको छ । बैशाख १५ गते ११६ रुपैयाँमा कारोबार भएको भिण्डी हिजो ८६ रुपैयाँमा कायम भएको थियो । भिण्डीको मूल्य आज प्रतिकेजी १० रुपैयाँ बढेको हो । आज भिण्डीको प्रतिकेजी औसत मूल्य ९६ रुपैयाँ रहेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।…