चलचित्र ‘परालको आगो’ को कमाई ४ करोड नाघ्यो

काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख २६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार चलचित्र परालको आगोको कमाई ४ करोड नाघेको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र परालको आगो र राम नाम सत्य बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो । बैशाख ११ गतेदेखि प्रदर्शन आएको चलचित्र ‘परालको आगो’ले यतिबेला…