काठमाडौँ । प्रधानमन्त्रीको विवादित अभिव्यक्ति लगत्तै रास्वपा सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा गएका छन् । उनी आज दिउँसो १ बजे भारतको राजधानी दिल्लीका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिसँगै पार्टी सभावतिले गर्न लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । विशेष गरेर भारतले नेपाली भुमी लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने सडक…