गरिमा विकास बैंक (GBBL) को बोनस शेयर पारित भएको छ । होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबार सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट उक्त लाभांश पारित भएको हो । बैंकको साधारण सभाले १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत गरी कुल १४.२१ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।…