नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुनको मूल्य स्थिर रहेपनि पनि चाँदी तोलाको २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३८० रुपैयाँ तोकियको छ । सोमबार छापावाला…