कोरोना बीमाको दाबी भुक्तानी दायित्व सरकारसम्म पुग्ने

कोरोना बीमा बापत दाबी भुक्तानीको दायित्व सरकारसम्म पुग्ने भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार कोरोना दाबीको लागि परेकोमध्ये करिब आधा दाबी मात्र भुक्तानी भएकाले कोरोना दाबीको दायित्व सरकारसम्म पुग्ने देखिएको हो । समितिका अनुसार हालसम्म ६० हजार ५८४ वटा कोरोना बीमा वापत परेका छन् । जसमध्ये आवश्यक कागजात पुगेका ३१ हजार ९६५ दाबीको…