खुद ब्याज आम्दानी घटेको छिमेक लघुवित्तले २८ प्रतिशतले बढायो नाफा

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा २७.७९ प्रतिशत अर्थात १३ करोड ३८ लाख रुपैयाँले खुद नाफा बढाएको छ । लघुवित्तले चालु आवको ६ महिनामा ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ४८ करोड १६…