पुस महिनामा मात्रै १ खर्ब ४३ अर्ब कर्जा प्रवाह, ६ महिनामा ३ खर्ब ३३ अर्ब

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जा माग आउन थालेको छ । गत पुस महिनमा मात्र बैंकहरुले एक खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका छन् । यो पछिल्लो ६ महिनमा प्रवाह भएको कुल कर्जाको झण्डै ४३ प्रतिशत हो । चालु आव सुरु भएयता बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा परिचालन…