सिद्धार्थ बैंकको नगद लाभांश वितरण

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन अर्थात पुस २७ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै नगद लाभांश जम्मा गरेको हो । बैंकको माघ १६ गते शुक्रबार सम्पन्न भएको उन्नाइसौँ वार्षिक…