रानीपोखरी र धरहरा पुनःनिर्माणमा कामदारको अभाव

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा ऐतिहासिक रानीपोखरी र धरहरा पुनःनिर्माणमा कामदारको अभाव भएको छ । यसअघि नियमितरुपमा काम गरिरहेका कामदार घर गएकाले अहिले कामदारको अभाव भएको जनाइएको छ । लकडाउन जारी हुनुअघि धरहरा पुनःनिर्माणका लागि दैनिक २०० कामदार निरन्तर लागिरहेका थिए भने रानीपोखरीका लागि पनि १०० को हाराहारीमा कामदारले काम गरिरहेका थिए…