नेपाल जब फेयर २०२१ सम्पन्न, ५११ जनाले पाए ‘अन द स्पट’ रोजगारी

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्रिया गर्ने लक्ष्यसहित बिहीबारबाट सुरु भएको नेपाल जब फेयर २०२१ भव्यताका साथ सम्पन्न भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलो पटक भएको जब फेयरमा सय भन्दा बढी रोजगारदाताको प्रत्यक्ष सहभागिता रह्यो भने झण्डै १ लाख ५० हजार जनाभन्दा बढी प्रत्यक्ष…