बी.ओ.के क्यापिटलको विशेष साधारण सभा सम्पन्न

बी.ओ.के क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार सम्पन्न भएको क्यापिटलको विशेष साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ जनालाई सञ्चालक निर्विरोध नियुक्त गरेको छ । यस्तै उक्त संस्थाको ७० औं सञ्चालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको…