नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शुक्रबारको १९ औं वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत (एक बराबर दुई अनुपातमा) हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्ने भएको छ । समस्याग्रस्त संस्थाबाट मुक्ता भई तंग्रदै गरेको बैंकले लाभांश वितरण गर्नसक्ने अवस्था नहुँदा विद्यमान शेयरधनीलाई हकप्रदमाथि पुन हकप्रद बिक्री गरेर पूँजी कायम गर्ने भएको हो । बैंकले हाल…