अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन भरमग्दुर प्रयास गरिरहेको छ ।यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तर्राष्ट्रिय कारोबार तत्काल साकार हुने देखिँदैन । अन्तर्राष्ट्रियमुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको मुद्रा बने पनि…