शुक्रबार यी सडक पूर्ण रुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका कोशी, बागमती र गण्डकी प्रदेशअन्तर्गत मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका–४ बरुणमा जेठ ६ गतेदेखि नै अवरुद्ध भएको सडक हालसम्म सञ्चालनमा आएको छैन । त्यस्तै, इलाममा…