अति महत्वपूर्ण ठूला बैंकहरूले एक प्रतिशतसम्म अतिरिक्त पुँजी थप गर्नुपर्ने

काठमाडौं । नियामकीय नजरमा प्रणालीगत महत्वपूर्ण साबित भएका बैंकहरुले अब एक प्रतिशतसम्म अतिरिक्त पुँजी थप गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले उच्च नोक्सानी बेहोर्ने क्षमता वृद्धि(हाइअर लस अब्जरबेन्सी)मा पुँजी थपको व्यवस्था गर्दै ‘डोमेस्टिक सिस्टमिकल्ली इम्पोर्टेन्ट बैंक (डिसिबस) फ्रेमवर्क, २०२५’ जारी गरेको हो । यसअन्तर्गत राष्ट्रिय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने वाणिज्य बैंकहरूले आफ्नो जोखिम भारित सम्पत्तिको…