अर्को सातादेखि ड्राइभिङ लाइसेन्सको परीक्षा खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा अर्को सातादेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार सातै प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी भइरहेको छ । कोरोना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा…