राष्ट्र उत्थान लघुवित्तको चैतको नाफा पुसको भन्दा कम

राष्ट्र उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आजन गरेको छ। लघुवित्तले दोस्रो त्रैमाससम्ममा एक करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लकडाउनका कारण आम्दानी घटेर खर्च बढ्दा लघुवित्तको खुद नाफा दोस्रो त्रैमासको भन्दा थप २२ लाख रुपैयाँले घटेको हो। यस अवधिमा लघुवित्तले ६१ करोड ६२…