नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चादीँ तोलाको १ हजार २६० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार,…