नेपाल राष्ट्र बैंकले २०७६ भदौ २५ गते देखि कार्यान्वयनमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा आठ विकास बैंक र दुई फाइनान्स कम्पनी पनि औपचारिक रुपमा आवद्ध भएका छन् । राष्ट्र बैंकका अनुसार यसअघि २७ वाणिज्य बैंकले यस्तो आरटिजिएस सेवा दिँदै आएकोमा पुस २४ गते शुक्रबारबाट आठ विकास बैंक र दुई फाइनान्स कम्पनीले पनि यो…