सानिमा म्युचुअल फण्डले एक अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष 'सानिमा लार्ज क्याप फण्ड' को इकाई जारी गरेको छ । सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले जारी गरेको यो बन्दमुखी प्रकृतिको योजना हो । यसको अवधि सात वर्षको रहेको छ ।…