नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले ८ अर्ब रुपैयाँ सर्वसाधारणबाट उठाउनका लागि सार्वजनिक निष्काशन गर्दा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । चन्द्रागिरी केबुलकारले १४ करोड रुपैयाँ सर्वसाधारणबाट संंकलन गर्नका लागि निश्कासन गरेको साधारण शेयरका लागि २ अर्ब ४४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड रुपैयाँ बराबरको…