दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि ९रेड जोन० बाट तत्काल नहटाइने भएको छ। दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका हुन्। “दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने। कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट…