‘अर्थतन्त्र पुनरुत्थानका लागि धेरै कुरा सोच्नुपर्नेछ, अहिलेको प्याकेज अन्तरिम मात्रै’ – गभर्नर

 नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले उनले गरेको भिडियो कन्फरेन्समा उनले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गरे। चैतबाट रेमिट्यान्स घट्न थालिसकेको र त्यसबाट सिर्जना हुने…