सिटिजन लाइफको साधारण सभा आह्वान, ७५ करोडको आईपीओ प्रस्ताव पारित हुने

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु अनुमोदन गराउनका लागि फागुन २ गते कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघिका साधारण सभाबाट नै शेयर जारी गर्ने पारित गरपनि कम्पनीले हालसम्म शेयर जारी गर्न असमर्थ हुँदा सोही प्रस्ताव आगामी साधारण सभाबाट पुनः अनुमोदन गराउन लागेको…