रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस सक्रमण

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन्। यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ। रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ। विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्…