माछापुच्छ्रे बैंकको २२ औँं वार्षिक साधारण सभाले गत वर्षको कमाईबाट १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुष २ गते बिहिबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले २२ औँ साधारण…