पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली छिट्टै निर्माण हुन्छ : धितोपत्र बोर्ड अध्यक्ष ढुङ्गाना

नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण नभई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्ण स्वचालित…