चितवनका २७ वर्षका छोरा कोरोना भाइरस मुक्त,आमालाई अझै संक्रमण बाँकी

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । संक्रमित आमाछोरा मध्ये आमालाई भने अझै संक्रमण पोजेटिभ देखाइरहेको छ। उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.…