स्रोत नखुलेको ३७ लाख रुपैयाँ र केही थान चेक सहित २६ वर्षीय गुरुङ पक्राउ

स्रोत नखुलेको नगद र चेक सहित सोमबार बिहान प्रहरीले २६ वर्षीय राम कुमार गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट ३७ लाख रुपैया नगदँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित गुरुङलाई प्रकाउ गरिएको जनाएको छ…