नेपाल बैंक (NBL) ले तीन अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले पुस १९ गते धितोपत्र निवेदन दिएको बोर्डले जनाएको छ । बैंकले जारी गर्न लागेको तीन अर्ब…