माग पूरा नभएपछि पठाओका चालक पुन: आन्दोलित

अघिल्लो सातादेखि आन्दोलनरत पठाओका चालकले आफ्ना मागहरु पूरा नभएको भन्दै पठाओको कार्यालय घेराउ तथा तोडफोड समेत गरेका छन्। बानेश्वर स्थित पठाओको कार्यालय परिसरमा एक हप्ता सम्म पनि सबै माग सम्बोधन नहुँदा आन्दोलनमा उत्रिन बाध्य भएको पठाओ राइडरको गुनासो छ । प्रर्दशनकै क्रममा ढुङगा हानाहान तथा तोडफोड समेत भएपछि प्रहरी परिचालन गरिएको थियो। पठाओ कार्यालयमा तोडफोड…