धितोपत्र बजारमा यस साता चार कम्पनीका २ करोड १८ लाख ९२ हजार ४७८ कित्ता शेयर थपिएको छ । स्टकका अनुसार दुई कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद र एक कम्पनीको आईपीओ सहित नयाँ सूचीकरण भएको हो । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकरण भएको छ । जसमध्ये…