सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा

सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकलाई व्यवसायिक प्रयोजनकालागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलव्ध गराउने छ । यसबाट खरिदकर्ता…