चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड माघ ९ गते शुक्रबार बिहान १० बजे हुँदैछ । निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा आईपीओको बाँडफाँड हुने भएको हो । कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको १३ लाख ९६ हजार २२ कित्ताका आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख ३९…