प्रोग्रेशिभ फाइनान्स (PROFL) ले पुस २९ गते बुधबार फाइनान्सको चौबिसौँ साधारण सभा आह्वान गरेको छ । फाइनान्सको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे सभा डाकेको हो । सभामा फाइनान्स र अन्य कुनै उपयुक्त वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने, तथा सो सम्बन्धमा डिडिए गर्न, मूल्याङ्कनकर्ता नियुक्ती गर्ने,…