आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठको नियुक्तिका लागि कम्पनीको सञ्चालक समितिको गत बैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ गते श्रेष्ठको स्वीकृति प्रदान गरेको हो । सीईओ नियुक्ती…