झिनो अंकले घट्यो नेप्सेः सुचकाङ्क २५६०.१५ विन्दुमा, कारोबार ४ अर्ब ६८ करोड माथि

काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिममा ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका ३२८ कम्पनीमध्ये ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहीबार ६६ हजार ७९ पटकको कारोबारमा १ करोड ४ लाख ४९…