संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार शुल्क नीति लागू गरिरहेको सन्दर्भमा, मेक्सिको सरकारले देशको निर्यात व्यवसायमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले सबैभन्दा अनुकूल व्यापार सर्तहरू सुनिश्चित गर्न पहल थालेको छ । मङ्गलबार आयोजित व्यापार समन्वय परिषदको बैठकमा मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले सो जानकारी दिए। उनले बताए अनुसार, सन् २०२६ मा हुने संयुक्त राज्य–मेक्सिको–क्यानाडा सम्झौताको पुनरावलोकनअघि नै…